आनन्दित पूजन

- नेपाल संवाददाता

ब्रिटिस फेसन डिजाइनर जोन गालियानोले भनेका छन्, ड्रेसिङको आनन्द एक कला हो । 

आफ्नो ड्रेसअपमा निकै कम व्यक्ति रमाउँछन् । हेर्नुस्, मोडल पूजन थापा रातो चेक कोट र कालो हाइनेकमा आनन्द देखिन्छिन् । रातो लेगिन्स र मफलरले जाडो याममा पनि उनलाई कम्फर्टेबल देखाएको छ ।

प्रकाशित: पुस १६, २०७६

×