अन्य
१६ पुस २०७६ बुधबार
काठमाडौं
आनन्दित पूजन
आफ्नो ड्रेसअपमा निकै कम व्यक्ति रमाउँछन् । हेर्नुस्, मोडल पूजन थापा रातो चेक कोट र कालो हाइनेकमा आनन्द देखिन्छिन् ।
ब्रिटिस फेसन डिजाइनर जोन गालियानोले भनेका छन्, ड्रेसिङको आनन्द एक कला हो ।
आफ्नो ड्रेसअपमा निकै कम व्यक्ति रमाउँछन् । हेर्नुस्, मोडल पूजन थापा रातो चेक कोट र कालो हाइनेकमा आनन्द देखिन्छिन् । रातो लेगिन्स र मफलरले जाडो याममा पनि उनलाई कम्फर्टेबल देखाएको छ ।
24.12°C












