निशाको पुरानै शैली

- नेपाल संवाददाता

अमेरिकन फेसन डिजाइनर रलफ लाउरेनले भनेका छन्, ‘शैली धेरै व्यक्तिगत छ, यसको फेसनसाग कुनै सरोकार छैन । फेसन छिटो सकिन्छ । शैली सदा जीवन्त रहन्छ ।’ हेर्नुस् त, मोडल निशा आचार्य पुरानो शैलीमा देखिन्छिन् । खैरो चेक ज्याकेट, खैरो बुट र कालो स्कर्टले उनलाई फेसनेबल बनाएको छ । 

प्रकाशित: पुस २३, २०७६

×