हेरिटेज वाक मुभमेन्ट
२० लाख पर्यटक भित्र्याउने कार्यक्रम सफल बनाउन काठमाडौँमा हेरिटेज वाक मुभमेन्ट हुने भएको छ । विभिन्न गैरसरकारी संस्थाहरुको संयुक्त आयोजनामा १२ पुसदेखि १२ माघसम्म हेरिटेज वाक मुभमेन्ट चल्नेछ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेसागै देश तथा विदेशका विभिन्न स्थानमा नेपालको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महफ्वलाई लिएर प्रचारात्मक कार्यक्रम दिनानुदिन बढिरहेका छन् । २० लाख पर्यटक भित्र्याउने कार्यक्रम सफल बनाउन काठमाडौँमा हेरिटेज वाक मुभमेन्ट हुने भएको छ । विभिन्न गैरसरकारी संस्थाहरुको संयुक्त आयोजनामा १२ पुसदेखि १२ माघसम्म हेरिटेज वाक मुभमेन्ट चल्नेछ ।
धावक बैकुण्ठ मानन्धरले नेतृत्व गर्ने हेरिटेज वाक मुभमेन्ट हरेक साताको शनिबार बिहान ८ बजेबाट सुरु हुनेछ । पहिलो साता पशुपति मन्दिरदेखि वसन्तपुर दरबार स्क्वायर क्षेत्रसम्म हिँडेर मुभमेन्टको उद्घाटन हुनेछ । दोस्रो साता माइतीघर मण्डलादेखि स्वयम्भू स्तुपासम्म मुभमेन्ट चल्नेछ । ललितपुर उपमहानगरको सहयोगमा तेस्रो साता पाटन दरबार स्क्वायर क्षेत्रमा मुभमेन्ट चल्नेछ भने अन्तिम साता भक्तपुर दरबार स्क्वायर क्षेत्रमा कार्यक्रम गर्ने आयोजक संस्था बेटर नेपालको तयारी छ ।
सम्बन्धित
नेपाल–चीनको संयुक्त प्रयासमा सर्वोच्च चुलीको नयाँ उचाइ घोषणा हुँदै...
सगरमाथाको उचाइ कति ? पहिलोपल्ट नाप्दैछ नेपालले
अनलाइन बुकिङले पर्यटन क्षेत्रमा अनेक समस्या थपेको छ । ...
अनलाइन बुकिङले पर्यटन क्षेत्रको आम्दानी कसरी घटाउँदै छ ?
इन्द्रेश्वर महादेव मन्दिर परिसरमा चलिरहेको प्रदर्शनीमा पनौतीको जीवनशैली, सांस्कृतिक, धार्म...
मनोरम पनौती
गायक लक्ष्मण चापागाईंले यसै साता नयाँ गीत ‘मायालु रापाकोटको’ भिडियो सार्वजनिक गरे । पर्यटन...
लोकदोहरीमा पर्यटन प्रवर्द्धन
नेपाल भ्रमण वर्ष–२०२० को सुरुआतसागै मौलिकता झल्काउने अभियान बढेका छन् । सुरुआतकै दिन विभिन...
नेपालीपनको खोजी
नेपाली हवाई क्षेत्रले ईयूको कालोसूचीमा निरन्तरता पाउनु चुनौतीको संकेत...