सगरमाथाको उचाइ कति ? पहिलोपल्ट नाप्दैछ नेपालले
नेपाल–चीनको संयुक्त प्रयासमा सर्वोच्च चुलीको नयाँ उचाइ घोषणा हुँदै
नेपाल–चीनको संयुक्त प्रयासमा सर्वोच्च चुलीको नयाँ उचाइ घोषणा हुँदै
अनलाइन बुकिङले पर्यटन क्षेत्रमा अनेक समस्या थपेको छ ।
इन्द्रेश्वर महादेव मन्दिर परिसरमा चलिरहेको प्रदर्शनीमा पनौतीको जीवनशैली, सांस्कृतिक, धार्मिक, ऐतिहासिक मन्दिर, मनोरम दृश्य, वातावरण, रहनसहनलगायत १ सय ६० भन्दा बढी तस्बिर राखिएको छ ।
गायक लक्ष्मण चापागाईंले यसै साता नयाँ गीत ‘मायालु रापाकोटको’ भिडियो सार्वजनिक गरे । पर्यटन वर्षलाई लक्षित गरी तयार पारिएको सो गीतमा चापागाईं र सिर्जना सुवेदीको स्वर छ ।
नेपाल भ्रमण वर्ष–२०२० को सुरुआतसागै मौलिकता झल्काउने अभियान बढेका छन् । सुरुआतकै दिन विभिन्न सरोकारवाला निकायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकलाई ढाकाटोपी लगाइदिएर स्वागत गरे ।
नेपाली हवाई क्षेत्रले ईयूको कालोसूचीमा निरन्तरता पाउनु चुनौतीको संकेत
३३ खाना खजाना
नयाँ परिचयमा बदलिँदै सुदूरपश्चिमको भूगोल
२० लाख पर्यटक भित्र्याउने कार्यक्रम सफल बनाउन काठमाडौँमा हेरिटेज वाक मुभमेन्ट हुने भएको छ । विभिन्न गैरसरकारी संस्थाहरुको संयुक्त आयोजनामा १२ पुसदेखि १२ माघसम्म हेरिटेज वाक मुभमेन्ट चल्नेछ ।
टाढाटाढाबाट सूर्योदय दृश्यावलोकन गर्न सन्दकपुर आएका पर्यटक भ्यु प्वाइन्टमा टेन्ट टाँगेरै अघिल्लो दिन बेलुकादेखि तस्बिर खिच्ने चाँजोपाँजो मिलाउँछन् ।
भट्टराईको प्रयासमा भ्रमण वर्ष सचिवालयकै अघोषित असहयोग
तीनै तहका सरकारको नीति तथा कार्यक्रममा समृद्धिको मुख्य आधार पर्यटनलाई मानिए पनि पर्यटक सामान्य सुविधाबाट वञ्चित
नेपाल भ्रमण वर्ष–२०२० सचिवालय एक महिनादेखि फुर्सदमा
भ्रमण वर्षबारे सरोकारवाला बेखबर, तयारी फितलो
बस्ती क्षेत्र समेटिएको परम्परागत सहज पदमार्ग मोटरबाटोले विस्थापित गरेपछि पर्यटन व्यवसायमै संकट मडारिने अवस्था
झुल्के घाम हेर्ने थलोका होमस्टेलाई रैथानेपन जोगाउन हम्मे
पाँचथरमा आन्तरिक पर्यटक लक्षित र्याफ्टिङ सञ्चालन
सरकारी बेवास्ताको सिकार पर्यटकीय स्थल
दुई वर्षमै भित्रिए झन्डै दोब्बर पर्यटक
चोरी सिकारी क्षेत्रमै स्थानान्तरण गरिँदा संरक्षणमा आशंका