पर्यटन

मनोरम पनौती

इन्द्रेश्वर महादेव मन्दिर परिसरमा चलिरहेको प्रदर्शनीमा पनौतीको जीवनशैली, सांस्कृतिक, धार्मिक, ऐतिहासिक मन्दिर, मनोरम दृश्य, वातावरण, रहनसहनलगायत १ सय ६० भन्दा बढी तस्बिर राखिएको छ । 

????
लोकदोहरीमा पर्यटन प्रवर्द्धन

गायक लक्ष्मण चापागाईंले यसै साता नयाँ गीत ‘मायालु रापाकोटको’ भिडियो सार्वजनिक गरे । पर्यटन वर्षलाई लक्षित गरी तयार पारिएको सो गीतमा चापागाईं र सिर्जना सुवेदीको स्वर छ ।

????
नेपालीपनको खोजी

नेपाल भ्रमण वर्ष–२०२० को सुरुआतसागै मौलिकता झल्काउने अभियान बढेका छन् । सुरुआतकै दिन विभिन्न सरोकारवाला निकायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकलाई ढाकाटोपी लगाइदिएर स्वागत गरे ।

????
हेरिटेज वाक मुभमेन्ट

२० लाख पर्यटक भित्र्याउने कार्यक्रम सफल बनाउन काठमाडौँमा हेरिटेज वाक मुभमेन्ट हुने भएको छ । विभिन्न गैरसरकारी संस्थाहरुको संयुक्त आयोजनामा १२ पुसदेखि १२ माघसम्म हेरिटेज वाक मुभमेन्ट चल्नेछ । 

????
सन्दकपुरको झुल्के घाम

टाढाटाढाबाट सूर्योदय दृश्यावलोकन गर्न सन्दकपुर आएका पर्यटक भ्यु प्वाइन्टमा टेन्ट टाँगेरै अघिल्लो दिन बेलुकादेखि तस्बिर खिच्ने चाँजोपाँजो मिलाउँछन् ।

नासिँदै पदमार्ग

बस्ती क्षेत्र समेटिएको परम्परागत सहज पदमार्ग मोटरबाटोले विस्थापित  गरेपछि पर्यटन व्यवसायमै संकट मडारिने अवस्था

LOAD MORE