पर्यटन
 १३ पुस २०७६ आइतबार 
 काठमाडौं  
 
 पर्यटकका लागि सरकारले छानेका ३३ खानाको सूची
३३ खाना खजाना
नेपालमा विदेशी पर्यटक आगमन प्राय: हिमाल आरोहण, ट्रेकिङ, हाइकिङलगायत साहसिक गतिविधिका लागि हुन्छ ।
मौलिक कला–संस्कृतिमा धनी नेपालमा मौलिक खानाको परिकारको स्वाद लिन कमै मात्र पर्यटक भित्रिन्छन् ।
नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाल सरकारले यी ३३ खानाको सूची हरेक होटल तथा होमस्टेमा राख्न निर्देशन दिने भएको छ ।
हेर्नुस्, मेनु :

17.12°C












