तोडियो अर्चनाको भ्रम
मल्टिप्लेक्समा त यसले प्रवेश नै पाएन तर सिंगल थिएटरमा अरू नेपाली फिल्म प्रतिस्पर्धी थिएनन् । र पनि, सुरुकै दिनबाट अर्चनाको जवानी हेर्ने दर्शकको खडेरी लाग्यो ।
अंग प्रदर्शन गर्दा मालामाल भइने भ्रम पाल्ने हिरोइनहरू किनारा लागेका उदाहरण धेरै छन् । विनीता बराल, जिया केसी, सविना कार्कीदेखि प्रनिशा सिलवालसम्म यही कोटीमा पर्छन् । यसको ज्वलन्त नमुना बनेकी छन्, अर्चना पनेरु । फेसबुकमा नंग्न तस्बिर अपलोड तथा ‘ब्लु फिल्म खेल्छु’ भन्ने अभिव्यक्ति दिएर चर्चा बटुलेकी अर्चना अभिनीत पहिलो फिल्म छेस्को २१ जेठमा रिलिज भयो ।
मल्टिप्लेक्समा त यसले प्रवेश नै पाएन तर सिंगल थिएटरमा अरू नेपाली फिल्म प्रतिस्पर्धी थिएनन् । र पनि, सुरुकै दिनबाट अर्चनाको जवानी हेर्ने दर्शकको खडेरी लाग्यो । जबकि, दुई बालकको कथा भनिएको कालो पोथीले मल्टिप्लेक्समा झन्डै एक करोड रुपियाँको व्यापार गर्यो । आशा गरौँ, छेस्कोको हविगतले अर्चनाको त आँखा खुल्यो नै, त्यसभन्दा बढी उनलाई खेलाउन मरिहत्ते गर्ने निर्माता/निर्देशकको घैँटोमा पनि घाम लागेको हुनुपर्छ ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...