कला

सीमापारिकी साया

युवापुस्ताले औधि रुचाएको उपन्यास हो, समर लभ । सुबिन भट्टराई लिखित यही उपन्यासमा फिल्म बनाउन लागिपरेका छन्, मुस्कान ढकाल । जब समर लभ फिल्मको घोषणा गरियो, उपन्यासकी मुख्य पात्र सायाको भूमिकामा को देखिन्छिन् भन्ने सवालले धेरै चर्चा बटुल्यो ।

सीमापारिकी साया
संग्रहसेयर
१५ चैत्र २०७३ मंगलबार
काठमाडौं