कला

पाएजति खेल्ने काइदा

नेपालजस्तो सानो बजारको फिल्म उद्योगमा एउटै कलाकारको यति धेरै फिल्म ‘स्टक’ रहनु प्रत्युत्पादक हुन्छ । त्यसमाथि राधेबाहेक अरु फिल्मको रिलिजको टुंगो छैन । तर पनि, ‘ब्रेक’ लिएकी छैनन् । चैत पहिलो साता अर्जुनकुमारको फाटेको जुत्तामा औपचारिक रुपमा अनुबन्ध भएकी छन् ।

पाएजति खेल्ने काइदा
संग्रहसेयर
२२ चैत्र २०७३ मंगलबार
काठमाडौं