कला

निर्देशनतिर लम्कने दाउ

हिरोइन निर्माणमा होमिनु सामान्य भइसकेको छ, हामीकहाँ । त्यसो त ती फिल्ममा उनीहरुको अभिनय पनि हुन्छ तर यो पदचापबाट बाहिर निस्केकी छन्, नायिका निशा अधिकारी । राम्रा ब्यानरले पत्याउन छोडेपछि निशाले पनि निर्माणको बाटो रोजिन् तर आमहिरोइनले झैँ आफैँ हिरोइनचाहिँ बनिनन् ।

निर्देशनतिर लम्कने दाउ
संग्रहसेयर
२८ चैत्र २०७३ सोमबार
काठमाडौं