कला

क्यान्सरग्रस्त इरफानलाई अचानक टिसीले भन्यो, ‘तपाईंको स्टेसन आउँदैछ, कृपया उत्रनुहोस् ।’

इरफानले केही दिनअघि अस्पतालबाटै आत्मीय मित्र अजय ब्रह्मात्मजलाई असाध्यै भावुक हुँदै लेखेको पत्रमा आफू मनोवैज्ञानिक र आध्यात्मिक रुपमा रोगसँग लड्दै गरेको उल्लेख गरेका छन् ।

क्यान्सरग्रस्त इरफानलाई अचानक टिसीले भन्यो, ‘तपाईंको स्टेसन आउँदैछ, कृपया उत्रनुहोस् ।’
संग्रहसेयर
१९ असार २०७५ मंगलबार
काठमाडौं