कला

पर्दामा निर्मला पन्त

फिल्ममा निर्मलाको हत्यापछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अवस्था देखाउन खोजिएको छ । फिल्ममा प्रमुख पात्र निर्मला अर्थात् ‘कोपिला’ को भूमिकामा सञ्जीवनी खरेललाई देख्न पाइनेछ ।

पर्दामा निर्मला पन्त
संग्रहसेयर
७ माघ २०७५ सोमबार
काठमाडौं