कला

भुवन केसीलाई तनाव

अभिनेता भुवन केसीले आफै निर्माण गरेको चलचित्र क्याप्टेनका कलाकारलाई पारिश्रमिक नदिएपछि लफडा सुरु भएको छ । उक्त चलचित्रका कलाकारहरुले सार्वजनिक रुपमै पारिश्रमिक नपाएको गुनासो गर्न थालेपछि उनलाई तनाब भएको हो ।

भुवन केसीलाई तनाव
संग्रहसेयर
२१ माघ २०७५ सोमबार
काठमाडौं