कला

आमाको सुर्केथैली

सौरगंगा दर्शनधारीलाई के लाग्यो कुन्नि ! यसपटक उनले आफ्नो कला थैलीमा चलाइन्, त्यो पनि आमाको । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सौरगंगाले आमाका रंगीचंगी थैलीहरुलाई इचिङ स्टाइल दिइन् ।

आमाको सुर्केथैली
संग्रहसेयर
२६ फाल्गुन २०७५ आइतबार
काठमाडौं