कला
२७ फाल्गुन २०७५ सोमबार
काठमाडौं
निरुताको आइटम अवतार
२५ वर्षअघि नेपाली रजतपटमा देखिएकी नायिका निरुता सिंह अहिले पनि उस्तै ? दक्षिणाबाट डेब्यु गरेकी यी सुन्दरी पछिल्लो समय क्याप्टेनमा भुवन केसी र उनका छोरा अनमोलसँग 'कर्ली कर्ली कपाल' बोलको गीतमा देखिइन् ।

२५ वर्षअघि नेपाली रजतपटमा देखिएकी नायिका निरुता सिंह अहिले पनि उस्तै ? दक्षिणाबाट डेब्यु गरेकी यी सुन्दरी पछिल्लो समय क्याप्टेनमा भुवन केसी र उनका छोरा अनमोलसँग 'कर्ली कर्ली कपाल' बोलको गीतमा देखिइन् । त्यसअघि हरिवंश आचार्यसँग फिल्म दाल, भात, तरकारीको ' भिजिट भिसामा' निरुताले नृत्य के गरेकी थिइन्, उनको आइटम डान्स रहेका यी दुवै गीत हिट भइहाले । त्यसै त राम्री निरुता, त्यसपछि गजबकी डान्सर पनि ।