कला
२ जेष्ठ २०७६ बिहीबार
काठमाडौं
हरित परी
भनिन्छ, पहिरन सही छ भने केही बोलिरहनु पर्दैन ।

भनिन्छ, पहिरन सही छ भने केही बोलिरहनु पर्दैन । डिजाइनर सुश्मा सिंहको डिजाइनमा सजिएकी सागरिका श्रेष्ठलाई झलक्क हेर्दा परीजस्तै लाग्छ । हरियो प्रकृतिको रङ । जीवनको रङ । एक पिस हरियो सिल्क गाउन, त्यसमा फरर माथिबाट तलसम्म खसेको बुट्टेदार सलमा सागरिका शिशिरपछिको वसन्तझैँ लाग्छिन् ।