कला
२ जेष्ठ २०७६ बिहीबार
काठमाडौं
मिस वर्ल्ड नेपाल अनुष्का
अन्ततः अधिकारभन्दा दायित्वलाई प्राथमिकता दिए परिवर्तन सम्भव छ भन्दै अनुष्का श्रेष्ठले मिस वर्ल्ड नेपाल २०१९ को ताज पहिरिन् ।

अन्ततः अधिकारभन्दा दायित्वलाई प्राथमिकता दिए परिवर्तन सम्भव छ भन्दै अनुष्का श्रेष्ठले मिस वर्ल्ड नेपाल २०१९ को ताज पहिरिन् । हिडन ट्रेजरले आयोजना गरेको सुन्दरी प्रतियोगितामा २५ सुन्दरी सहभागी थिए । स्पर्धामा मिस नेपाल युनिभर्स प्रदीप्ता अधिकारी, मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल इन्टरनेसनल मीरा कक्षपति र मिस नेपाल सुप्रनेसनल
रोज लामा भएका छन् ।