झुट बोल्न झ्याउ लागेर
कोही कलाकार किन बन्छ ? सबैको आ–आफ्नै परिभाषा होलान् । तर नेपालमा आधुनिक मूर्तिकलाका पिता भनिने ठाकुरप्रसाद मैनाली राजनीतिमा झुट बढी बोल्नुपर्ने देखेपछि कलाकारितामा लागेको बताउँछन् ।
कोही कलाकार किन बन्छ ? सबैको आ–आफ्नै परिभाषा होलान् । तर नेपालमा आधुनिक मूर्तिकलाका पिता भनिने ठाकुरप्रसाद मैनाली राजनीतिमा झुट बढी बोल्नुपर्ने देखेपछि कलाकारितामा लागेको बताउँछन् । नेपाल ललितकला पक्रकार समाजको नियमित कार्यत्रम ‘कलाका कुरा’ मा गफिँदै मूर्तिकार मैनालीले दुब्लो भएकैले शिक्षकले मूर्ति पढ्न नदिएको सम्झिए । उनले सिमेन्ट र ढुंगाबाट बनाएको ३५ फिट अग्लो सेतो स्मारक भृकुटीमण्डपमा अझै छ । नेपालमा मूर्तिकला त कला नै होइन भनेर बुझेको समुदायमा उनकै पहलमा नेपाल कलापरिषद् गठन भएको थियो । युवा कलाकारको कामको प्रशंसा गर्दै राम्रो कलाकार बन्न पूर्ण रुपमा माझिनुपर्ने मैनालीको मत छ ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...