कला

[भिडियो] काठमाडौंमा खेलिँदैछ ब्राजिलको ५०० वर्ष पुरानो मार्सल आर्ट

कापोइरा ब्राजिलको मार्सल आर्ट हो ।  ब्राजिलको पुरानो खेलमध्ये एक कापोइराको त्यहाँ राष्ट्रियस्तरको प्रतिस्पर्धा नै हुन्छ । समुद्रपारीको यो खेलमा नेपाली बालबालिका पनि रम्दैछन् ।

[भिडियो] काठमाडौंमा खेलिँदैछ ब्राजिलको ५०० वर्ष पुरानो मार्सल आर्ट
२९ कार्तिक २०७६ शुक्रबार
काठमाडौं