जैनेन्द्र जीवन

जैनेन्द्र जीवनका लेखहरु
घोषणापत्रका गतिविज्ञान र दोषरेखा

हाम्रोजस्तो निम्न शैक्षिकस्तर भएका गरिब देशमा हुने चुनावमा घोषणापत्रका आधारमा भन्दा बढी भोज, पैसा, दलीय आबद्धता र जातीयताजस्ता कुराका आधारमा भोट खस्छन् ।

चुनावको गतिविज्ञान र नयाँ दल

हालै सम्पन्न स्थानीय निकायको चुनावमा ठूला र पुराना दुई दल नेकपा एमाले र नेपाली कांग्रेस तथा केही हदसम्म नेकपा माओवादी केन्द्रलाई नै जनताले रोजे । किन त ?

पपुलिस्ट नाराको चुनाव

दलहरूले जारी गरेका चुनावी घोषणापत्रका धेरै वाचा यस्तै छन्, कार्यकर्ताले ताली बजाउने तर विज्ञ र सचेत/शिक्षित नागरिकले नपत्याउने र धेरैले उडाउने ।

सिन्डीकेट खारेजीको सही समय

सिन्डीकेटवालाहरूले कतिसम्म गरेका छन् भने आम्दानी अनुसारको आयकर पनि बुझाउनु नपर्ने व्यवस्था गराउनसमेत सफल भएका छन् ।

दलहरूलाई प्रश्नैप्रश्न

चुनावी सरकारका प्रमुख बन्न पुगेका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले कुन लोभ, उद्देश्य र दबाबमा परेर त्यो नियुक्ति नगरे चुनावै गराउन सक्दिनँ भन्दै सबैलाई ‘ब्ल्याकमेल’ गरे ?

दलतन्त्रमा अनुवादित लोकतन्त्र

प्रजातन्त्र ल्याउन संयुक्त भई जनआन्दोलन गर्ने दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले बढी दोषी छन्, त्यो पनि भिन्नाभिन्नै किसिमले ।

तोडौँ मौन संस्कृति

लोकतन्त्रमा कानुनको डरबाहेक अर्को कसैको पनि डर मान्छेलाई हुँदै हुनुहुन्न । तर, हामीकहाँ उल्टो छ, कानुनबाहेक हरेक कुरासँग डराउनुपर्ने ।

बदलौँ नियति

राजनीतिक अस्थिरताको रो ग निवारण गर्न सकिन्छ, खाँचो छ त केवल त्यसबमो जिम संविधानमा परिवर्तन वा जनमतसंग्रह गर्ने  इच्छाशक्तिको ।

निर्माण, पुन:निर्माण र अपनिर्माण

ठूलो धनराशि खर्च गरेर, भूबनोट नै प्रभावित/परिवर्तित हुने गरेर सार्वजनिक निर्माण गर्नुपूर्वचाहिँ त्यसको आवश्यकता, औचित्य, लागत–लाभ र विकल्पबारे पर्याप्त सार्वजनिक बहस चलाउने गरौँ ।

LOAD MORE