विचार

घोषणापत्रका गतिविज्ञान र दोषरेखा

हाम्रोजस्तो निम्न शैक्षिकस्तर भएका गरिब देशमा हुने चुनावमा घोषणापत्रका आधारमा भन्दा बढी भोज, पैसा, दलीय आबद्धता र जातीयताजस्ता कुराका आधारमा भोट खस्छन् ।

घोषणापत्रका गतिविज्ञान र दोषरेखा
५ मंसिर २०७४ मंगलबार
काठमाडौं