निर्देशनले मात्रै हुने भए
हाम्रो कर्मचारीतन्त्रमा राणा–राजाकालकै धङधङी बाँकी छ ।
हाम्रो कर्मचारीतन्त्रमा राणा–राजाकालकै धङधङी बाँकी छ ।
कांग्रेसबाट उसैका कतिपय समर्थक, शुभेच्छुकले समेत अचेल आश मारिसकेका छन् ।
हामीले युरोपियन/स्क्यान्डिनेभियन र क्यानाडा, अस्ट्रेलियाजस्ता देशको जस्तो सामाजिक सुरक्षाको सपना देखेर, बाँडेर हुँदैन ।
हाम्रोजस्तो निम्न शैक्षिकस्तर भएका गरिब देशमा हुने चुनावमा घोषणापत्रका आधारमा भन्दा बढी भोज, पैसा, दलीय आबद्धता र जातीयताजस्ता कुराका आधारमा भोट खस्छन् ।
अनुयायीहरूका विशाल भीड देखेका राजनीतिक दलहरू पनि ‘भोट बैंक’का लागि यस्ता गुरुहरूलाई खुसी पार्ने होडबाजीमा रहन्छन् ।
हालै सम्पन्न स्थानीय निकायको चुनावमा ठूला र पुराना दुई दल नेकपा एमाले र नेपाली कांग्रेस तथा केही हदसम्म नेकपा माओवादी केन्द्रलाई नै जनताले रोजे । किन त ?
दलहरूले जारी गरेका चुनावी घोषणापत्रका धेरै वाचा यस्तै छन्, कार्यकर्ताले ताली बजाउने तर विज्ञ र सचेत/शिक्षित नागरिकले नपत्याउने र धेरैले उडाउने ।
सिन्डीकेटवालाहरूले कतिसम्म गरेका छन् भने आम्दानी अनुसारको आयकर पनि बुझाउनु नपर्ने व्यवस्था गराउनसमेत सफल भएका छन् ।
सांसदहरू स्वच्छ र नैतिकवान् भएका भए संसद्लाई नगन्ने र महाभियोग प्रस्तावलाई असम्भव ठान्ने भूल कार्कीले गर्ने थिएनन् ।
चुनावी सरकारका प्रमुख बन्न पुगेका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले कुन लोभ, उद्देश्य र दबाबमा परेर त्यो नियुक्ति नगरे चुनावै गराउन सक्दिनँ भन्दै सबैलाई ‘ब्ल्याकमेल’ गरे ?
प्रजातन्त्र ल्याउन संयुक्त भई जनआन्दोलन गर्ने दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले बढी दोषी छन्, त्यो पनि भिन्नाभिन्नै किसिमले ।
लोकतन्त्रमा कानुनको डरबाहेक अर्को कसैको पनि डर मान्छेलाई हुँदै हुनुहुन्न । तर, हामीकहाँ उल्टो छ, कानुनबाहेक हरेक कुरासँग डराउनुपर्ने ।
राजनीतिक अस्थिरताको रो ग निवारण गर्न सकिन्छ, खाँचो छ त केवल त्यसबमो जिम संविधानमा परिवर्तन वा जनमतसंग्रह गर्ने इच्छाशक्तिको ।
ठूलो धनराशि खर्च गरेर, भूबनोट नै प्रभावित/परिवर्तित हुने गरेर सार्वजनिक निर्माण गर्नुपूर्वचाहिँ त्यसको आवश्यकता, औचित्य, लागत–लाभ र विकल्पबारे पर्याप्त सार्वजनिक बहस चलाउने गरौँ ।
राष्ट्रले यस्ता सेता हात्तीलाई सधैँ पालिरहन सक्दैन/हुँदैन ।