अजय दीक्षित

अजय दीक्षितका लेखहरु
महामारी उन्मूलनमा विज्ञान, नीति र समाज

खुकुलो यात्राको एउटा आधार सायद कोभिड–१९ को खोप हुनेछ । खोप निर्माणको प्रक्रिया जारी छ तर तयार भइसकेपछि खोपको उपलब्धता, खर्च र वितरण चुनौतीका विषय हुनेछन् ।

नभन्ठान्नुस्, पृथ्वी तातेर मलाई के हुन्छ र !

जलवायु परिवर्तन र प्रकृति विनाश पृथ्वीबासीका लागि ठूलो चुनौती बन्न पुगेको छ । चिनियाँ राष्ट्रपति सीको हिमालय बचाउने प्रतिबद्धतालाई यही परिप्रेक्ष्यमा हेरिनुपर्छ ।

हरेक दिन पानी दिवस

जलवायु परिवर्तनको प्रभावसित जुध्न मानव जातिसामु तीन विकल्प छन्- हरितगृह ग्यास उत्सर्जन न्यून गर्ने, परिवर्तित अवस्थासित अभ्यस्त रहने र जे पर्छ, त्यही बेहोर्ने अर्थात् नसक्नेहरु भासिँदै जाने ।

जलवायु परिवर्तनको सम्भावित अँध्यारो

हाम्रा हिमाललाई फुस्रो हुन नदिन कार्बन उत्सर्जन न्यून गर्नैपर्छ र यसको मुख्य जिम्मा धेरै उत्सर्जन गर्ने मुलुकहरूको हो । नेपालको कुल कार्बन उत्सर्जन खासै छैन भन्ने तर्कचाहिँ गर्ने तर ठाडो घाँटी लगाएसरह खनिज-तेल आयात गर्ने व्यवस्था स्वीकार्य हुनु हुँदैन ।

हामीले छुटाएको पानी मन्थन

वातावरणीय संवेदनशीलतासहित समतामूलक समृद्ध भविष्यतर्फको यात्रामा ह्रास नल्याई पानीको भूमिका कसरी निरन्तर राख्ने ?

प्लास्टिकको पृथ्वी

म लर्खराउँदै निकुञ्जको सूचनापाटी अगाडि पुगेँ र पढ्न लागेँ : प्लास्टिक कप गल्न २ सय ५० वर्ष लाग्छ ।

विमानस्थलमा विपद्

दुर्घटना किन भयो ? कस्ता पाठ सिक्नुपर्छ  ? के सुझाव दिइयो ? त्यस्ता घटना दोहोरिन नदिई हवाई यात्रा सुरक्षित राख्न सरकार एवं राज्यका अंगहरूले के–कस्ता नीति लिनुपर्छ ?

उपत्यका सभ्यता र पानी

अंग्रेजीमा टुक्का छ, ‘अ पिक्चर इज वर्थ ए थाउजेन्ड वर्डस्’ अर्थात् एउटा चित्र हजार शब्दसरह हुन्छ । विभिन्न अवधारणालाई सहज रूपमा बुझ्न तस्बिर सहयोगी हुन्छ । यही सन्दर्भमा, आफ्नो करिब दुईवर्षे ट्वीट यात्रामा मैले पछ्याउने एउटा ट्वीटर ह्यान्डल हो, नेपाल इन पिक्स ।

त्यो सेतो गगन चुली

भूकम्पले हरेक नेपालीलाई आफ्नै ढंगले पिरोलेको छ। हरेकका अनुभव अब हाम्रो सार्वजनिक जीवनका अभिन्न अंग बन्नेछन्। पंक्तिकारको पनि आफ्नै कथा छ।

स्मृतिका विम्बहरू

कान्तिपुर दैनिकको आइतबारे परििशष्टांक कोपिलाको पछिल्लो पृष्ठले सधैँ तान्छ।

मुलुकको चर्किएको ऐना

अवतरण गर्दा धावनमार्गबाट छड्किएर टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलछेउको चौरमा धसियो, १८ फागुनको बिहानै ।

केजरीवाल, सहर र सेवा

भारतको दिल्लीमा विधानसभा निर्वाचनमा प्रचण्ड बहुमतले विजयी भएपछि आम आदमी पार्टीका अगुवाहरू भन्छन्, हामी सत्ताको अहंकारबिना नयाँ राजनीतिक संस्कार सुरु गर्ने पथमा छौँ।

विकास चिन्तन

संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले कान्तिपुरमा छापिएको आफ्नो लेखमार्फत संवाद आह्वान गरेका छन् ।

रारा यात्रा: केही विम्ब

जलवायु परिवर्तनसम्बन्धी गोष्ठीमा सहभागी हुन नेपालगन्जको राँझा विमानस्थलबाट ताल्चा हुँदै रारा ताल पुगियो ।

हुदहुदको छायाँमा सार्क

आगामी मंसिरको दोस्रो साता काठमाडौँमा दक्षिण एसियाली क्षेत्रीय संगठन -सार्क)को १८औँ शिखर सम्मेलन हुन लागेको छ।

LOAD MORE