जनकराज सापकोटा

जनकराज सापकोटाका लेखहरु
उचाट

आकस्मिक भेट थियो, त्यो । उनले निधार हल्का तन्काएर अनौठो कुरा सुनाए । खबरमा केही रहस्य, क्षोभ र अचम्मजस्ता तफ्व घुलित थिए । पशुका पति र नाथसँग जोडिएका उदेक खबर यस्ता थिए :

चीन बुझाउने पुस्तक

चेतनाथ आचार्यद्वारा लिखित चीन चियाउँदा पुस्तक यस्तो आँखीझ्याल हो जसबाट चियाउँदा विशाल चीनको चरित्रलाई बुझ्न सकिन्छ ।

नोटबुक

रुकमान सुनवारको सानो होटलमा चिया खाँदै गर्दा खाँवामा झुन्डिएको लाइटर अनौठो थियो ।

दार्शनिक उपन्यास— काँचुली

बुद्ध धर्म र यससँग सम्बन्धित दर्शनमाथि गहिरो ज्ञान राख्ने रोशन दाहालले लेखेको उपन्यास काँचुली चल्तीको उपन्यासभन्दा पृथक् छ ।

फेसबुकको (कु)लत

सोसल मिडियाको उपयोगभन्दा पनि दुरूपयोगले किशोरकिशोरीको व्यक्तिगत र सामाजिक जीवन भताभुंग

सडकले बदलेको गाउँँ

सात वर्षमै ओखलढुंगाको सडक सम्पर्क र सञ्जाल व्यापक र विस्तृत मात्रै भएको छैन, सडककै कारण विकासको अनुहार नदेखेका थुप्रै गाउँँको अनुहार बदलिन थालेको छ ।

पशुपतिप्रसाद: पाप र मोक्षको द्वन्द्व

पशुपति क्षेत्रवरिपरि घुमे पनि फिल्मभित्र घृणा, द्वेष, पैसाको अतिरेक मोह, नक्कली र बनावटी धर्मभिरुहरू र फुल्नै नपाई झरीजाने फूलजस्तो प्रेम सबै अटाएको छ ।

धरावासीको हतारको कमजोर रचना 'रेड स्क्वायर'

पछिल्ला वर्षमा धरावासीको गर्भधारण क्षमता देखेर धेरैले जिब्रो काढ्छन् । नकाढून् पनि कसरी ? प्रत्येक वर्षको सिँढीमा उनी जुम्ल्याहा, तिम्ल्याहा किताब जन्माउँछन् ।

‘नयाँ शक्ति होइन, सफा राजनीतिको खाँचो’— प्रा कृष्ण खनाल.

मुलुकको राजनीति सही बाटोतर्फ नगएकामा निराश छन्, राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल । आन्दोलनहरू सफल भए पनि त्यसको भावना अनुसार पद्धति विकास गर्न नेताहरू अक्षम भएकाले राजनीति परिणामहीन हुन पुगेको उनको ठम्याइ छ । उनीसँग यही सन्दर्भमा जनकराज 'नेपाल'ले गरेको संवादको सम्पादित अंश :

LOAD MORE