राजदूतका दुःख
कूटनीतिक सेवाबाहिरबाट एकाएक उदाएका कार्की आफ्नो ४ वर्षे कार्यकाल टुंगिएर पनि राजनीतिक निगाहमा केही महिना थमौती पाएर बसिरहेका प्रतिनिधि पात्र थिए ।
कूटनीतिक सेवाबाहिरबाट एकाएक उदाएका कार्की आफ्नो ४ वर्षे कार्यकाल टुंगिएर पनि राजनीतिक निगाहमा केही महिना थमौती पाएर बसिरहेका प्रतिनिधि पात्र थिए ।
७० को दशकपछि अनि देउराली रुन्छ नाटक लिएर मुखिया दार्जिलिङ, कालिम्पोङ, गान्तोक, मङ्पु हुँदै काठमाडौँमा उत्रिएपछि उनको नामकामै अर्को बन्यो ।
निर्देशानुसार, स्थायी प्रतिनिधि भट्टराई लगातार एक वर्ष (अहिलेसम्मै) न्युयोर्कमै अडिए । यस बीच नेपालले अन्तर्राष्ट्रिय जगतमा अर्को नामकाम बनायो– राष्ट्रसंघीय मानव अधिकार परिषद्को बहुमतसहितको निर्वाचित सदस्य (२०१७, अक्टोबर १६) बनेर ।
यो घडी अनेक स्मृतिहरू सल्बलाएर आइरहेका छन्– मथिंगलमा । दिमाग चक्कराइरहेकै छ । अस्ति माइखोलामा आमाको शवमा दागबत्ती दिँदा भक्कानिएर त्यही चिताग्निमा पसौँ कि जस्तो भएको थियो ।
लेखान्त भनौँ कि संयोग, पछि गएर त्यही लाखमान मेरो निकटवर्ती दोस्त बन्यो । भाङबारी हुँदै हाई स्कुलसम्मै को फस्ट, को सेकेन्डको ख्याल हुनै छाड्यो ।
भूकम्पले क्षतविक्षत बनेको एउटा गाउँको पुन:निर्माण
शेरबहादुर देउवाका निम्ति भारत भ्रमण उपलब्धिमूलक
लेबनान शान्त छ तर त्यहाँ पुगेका झन्डै १० हजार नेपाली भने अशान्त
मोरङ बेलबारीकी गीता तामाङ, ५०, र काठमाडौँ, कपन बस्ने कल्पना परियार नातामा साख्खै सासू–बुहारी हुन् । तर, यसपटक मानव तस्करी र महिला बेचबिखनको अर्को साइनोमा यिनै सासू–बुहारी जोडिन आएका छन् ।
कक्षाकोठामा अंग्रेजी पाठ घोकिन्थ्यो, हुबहु वाक्य र प्याराग्राफ कण्ठै हुन्थ्यो । तर, यो “सब्जेक्ट–भर्व–अब्जेक्ट” कहिल्यै अलग अलग थाहा थिएन ।
धेरैपटक डेरा सर्ने कुरा चल्यो तर घरबेटी बाको सविनय व्यवहार र अपनत्वले बी–१९ बाट हलचल हुन सकिएको होइन ।
आधुनिक नेपालको राष्ट्रगान 'सयौँ थुँगा फूलका हामी...'का रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई)लाई गत मंसिरदेखि मासिक भत्तास्वरूप २५ हजार रुपियाँ दिने
पाकिस्तानको युनिभर्सिटी अफ कराँचीस्थित इन्टरनेसनल सेन्टर फर केमिकल एन्ड बायोलोजिकल साइन्सेजमा पुगेका पाल्पाली शोधकर्ता अच्युत अधिकारी, ३५, टिमुरको महत्त्वका बारेमा आफ्ना विद्यार्थीलाई सुनाइरहेका थिए ।
प्रवासी नेपाली संघ, दिल्ली राज्य समितिले १८ भदौको साँझ अगुवा कार्यकर्ता भेला आयोजना गर्यो।
गत माघ महिनामा गायक उदितनारायण झाले भारतीय जनता पार्टी (भाजपा)को नारासँग मिल्दोजुल्दो एउटा गीत रेकर्ड गराए