समसामयिक

बुहारीबाट सासू बिक्री

मोरङ बेलबारीकी गीता तामाङ, ५०, र काठमाडौँ, कपन बस्ने कल्पना परियार नातामा साख्खै सासू–बुहारी हुन् । तर, यसपटक मानव तस्करी र महिला बेचबिखनको अर्को साइनोमा यिनै सासू–बुहारी जोडिन आएका छन् ।

बुहारीबाट सासू बिक्री
२ मंसिर २०७३ बिहीबार
नयाँदिल्ली