लक्ष्मण गाम्नागे

लक्ष्मण गाम्नागेका लेखहरु
सुत्‍न दे इन्डिया !

अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । खोक्छौँ, हाच्छ्युँ गर्छौं अनि मात्रै सुत्छौँ ।

यस्ता अद्‍भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?

स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा पुन: ओलीलाई नै कायम राखेर बाँकी दुई जनालाई हिस्रिक्क पारिसक्यो ।

नयाँ वर्ष नयाँ आइडिया

हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा गर्दा अर्को वर्ष सरकार पनि फेल हुनेछैन, हामी पनि फेल हुनेछैनौँ ।

एकछिन सरकारलाई गाली गर्नुपर्‍यो

सरकारले जनतालाई क्‍वारेन्टाइनमा राख्‍न सक्दैन, जनताले सेल्फक्वारेन्टाइनमा बस्‍नु पर्छ । कोरोना लागेपछि मात्रै सरकारले हेर्छ । यस्ता गैरजिम्मेवार व्यक्ति त स्वास्थ्यमन्त्री छन् । कोरोना लागेपछि त डाक्टरले हेरिहाल्छ नि, सरकारले हेर्नुपर्छ र !

नछोड वामदेव नछोड !

यस्तो स्पष्ट बहुमत ल्याएका बेला पनि ठेलठाल गरेर प्रधानमन्त्री नभए कहिले हुने ?

नेता अर्कैका राम्रा !

पराई देशका नेताहरूले कुनै काम गर्दा हामीलाई मुक्त कण्ठले प्रशंसा गर्न मन लाग्छ । त्यस्तै काम आफ्ना नेताले गर्दा उन्मुक्त कण्ठले गाली गर्न मन लाग्छ । किन ?

बाबा र नेता उस्तैउस्तै

सुकोमल शरीर, स्वादिष्ट खानपान, सुविधासम्पन्न महल वा आश्रमको बास, आरामदायी गाडी, जहाज वा हेलिकप्टरको सवारी, बिरामी हुँदा वा भएजस्तो गर्नुपर्दा पाँचतारे अस्पतालको सुविधा, यस्ता सबै सुख दुवैथरीलाई प्राप्त छ ।

टिपर चालकलाई सपथ !

सडक दुर्घटना गराउन सत्ताको शिरदेखि खोलाको तीरसम्मकै मान्छेको भूमिका भएकाले ती सबैलाई आ–आफ्नो भूमिकाअनुसारको दण्ड भोग्न तयार पारेर सपथ नखुवाई दुर्घटना कम हुँदैन ।

दैवको लीला 

आश्रममा अधर्मीहरूको घुसपैठका कारण बाबामाथि षडयन्त्र भएर पनि यो घटना भएको हुन सक्छ ।

धुवाँधार आत्मालोचना

नेतृत्वको उछितो काड्न जिब्रो उध्याएर बसेका स्थायी समिति सदस्यहरू बैठकको सुरुमै अध्यक्षद्वयले पेस गरेको धुवाँधार आत्मालोचना प्रतिवेदन सुनेर हेर्‍याहेर्‍यै भए ।

सरकारलाई अप्ठेरोमा नपारौँ क्या !

फेवाताल फिर्ता ल्याउन कति गाह्रो छ, हामीचाहिँ सरकारलाई लिपुलेक फिर्ता लिएर आइज भनेर अप्ठेरोमा पार्छाैं क्या ! हामी पहिला सरकारको मुटुको परीक्षण गरौँ न ।

राष्ट्र निर्माता धर्नामा

“तिमी लेखक, पत्रकारहरू दिमागमा पट्टी लगाएर हाम्रो बेइज्जत गर्छौ । हामीले खोलो भएकै बेला त्यहीँमाथि पुल बनाएको हुन्छ, कालान्तरमा खोलाले बाटो बदलेर पुल अन्तै पुग्यो भने हाम्रो के दोष ?

विशिष्टहरूलाई शिष्ट सुझाव 

एक जना महराजीको बलिदानीबाट बाँकी धेरै विशिष्टज्यूहरूले पाठ सिक्ने सुनौलो अवसर आएको छ । विभिन्न राजनीतिक दलका ठूल्ठूला नेताहरूबारे बजारमा त्यस्तै सम्बन्धका हल्ला आइरहन्छन् ।

नेकपा-नेकपा शिखर वार्ता

'मेरो स्वास्थ्यको चिन्ता लिनु पर्दैन । देशको स्वास्थ्यको चिन्ता लिनुस् । म नभएका बेला राजनीतिक अस्थिरता सिर्जना गर्न खोज्नुभएछ ।

LOAD MORE