ब्लग

टुटल र पठाओको उल्टै प्रचार

सडकभरि ट्याक्सी हुन्छन् तर भनेको ठाउँमा जाने भेटिनु भाग्यको कुरा हो । मिटरमा जान मरिगए मान्दैनन्, ठाडै ‘यति दिने हो भने मात्र जान्छु’ भन्छन् । कि नचढ्नुपर्‍यो, नत्र नाइँनास्ती गर्न पाइँदैन ।

टुटल र पठाओको उल्टै प्रचार
२१ माघ २०७५ सोमबार
काठमाडौं