मन्त्री खुसी पार्न पत्रकारको हुर्मत
मन्त्री रिसाए भन्ने भयले मिडिया र पत्रकारलाई दोष दिनुअघि ऐनामा आफ्नै अनुहार हेर्ने कि ?
मन्त्री रिसाए भन्ने भयले मिडिया र पत्रकारलाई दोष दिनुअघि ऐनामा आफ्नै अनुहार हेर्ने कि ?
इमानदार भएर काम गरुन्जेल चल्ने हो, नत्र कसैले वास्तै गर्दैनन् । झन् कलाकारले त हरेक पटक आफूलाई सिद्ध गर्न सक्नुपर्छ ।
समाजबाट सिनेमा पर–पर भाग्दै गइरहेको समयममा छपाकको उपस्थितिले विशेष अर्थ राख्छ । यो कोटीको फिल्म बिरलै बन्छन्, कम्तीमा बलिउडमा ।
भिजन भएको नेताको छवि बनाएका योगेश भट्टराई मन्त्री भएयता एकपछि अर्को विवादमा किन फसिरहेका छन् ?
अक्षयकुमारका फ्यान मात्र होइन, ‘इन्फोटेन्मेन्ट’ फिल्मपारखी जोकोहीलाई गुड न्युजले दंग बनाउँछ ।
गिटार मेरो प्यासन, प्रोफेसन मात्र होइन, थेरापी पनि हो ।
दिमागबाट नहराउने फिल्म हो, मर्दानी २ । बलात्कारमाथि कैयौँ फिल्म बने तर यो अलग र विशेष छ ।
फेसबुक पेज र ग्रुपमार्फत तन्नेरीहरु सकारात्मक अभियानमा
मुख्य कलाकार नै स्क्रिप्ट हेर्दै पढिरहेका थिए । कसैले संवाद भुलिरहेका थिए । कस्तो लापरवाही ! एक रंगकर्मी भन्दै थिए, ‘यो त मञ्चमा देखाइएको सडक नाटकजस्तो भयो ।’
नेपाली रंगमञ्च व्यावसायिकताउन्मुख छ, दर्शक बाक्लिँदै छन्, नवीन प्रयोगको प्रयत्न भइरहेको छ, नाटकको आयतन फराकिलो बनाइँदै छ, यी सुखद कर्मका एक उज्याला अभियन्ता हुन्, केदार ।
बढ्तै डरायो बलिउड
कविताको कलात्मक प्रस्तुतिका लागि लेख्नु र कन्ठ गर्नु पहिलो खुड्किलो हो ।
विवाहित जोकोहीले फिल्ममा कहीँ न कहीँ आफूलाई पाउँछ । पात्र र तिनका भोगाइ आत्मीय लाग्छ, प्रस्तुति रोचक ।
सामाजिक सञ्जालमा ‘एटेन्सन सिकिङ’ को भद्दा रुप
थोरै मात्र सिने चेत भएका र नवीन खुराक खोज्नेलाई 'माछा माछा' ले रत्याउन सक्दैन ।