समसामयिक

मदिराले मौलाएको हिंसा

आँखामा हाले पनि नबिझाउने उनका पतिले रक्सी सेवनपछि उनीसँग शत्रुको जस्तै व्यवहार गर्न थाले । अरू बेला शान्त भएर बस्ने तर रक्सी पिएका बेला जे हातमा छ, त्यसैले आक्रमण गर्ने भए उनी ।

मदिराले मौलाएको हिंसा
१७ पुस २०७४ सोमबार
चैनपुर