समसामयिक

प्रधानमन्त्रीकै स्वास्थ्यबारे जनता बेखबर

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे उनको निजी सचिवालय प्रस्ट जानकारी दिन चाहँदैन । नभए मुलुकको प्रधानमन्त्री बिरामी भएर अस्पताल भर्ना हुँदा पनि किन उनको स्वास्थ्य अवस्थाबारे नागरिकलाई बेलामा जानकारी दिन आवश्यक ठानिएको छैन ?

प्रधानमन्त्रीकै स्वास्थ्यबारे जनता बेखबर
१४ कार्तिक २०७६ बिहीबार
काठमाडौं