समसामयिक

मलावीबाट यसरी तुहियो अमेरिका जाने सपना

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको समन्वयमा उद्दार भएपछि यी ६ जनाको ज्यान त जोगियो । तर, उनीहरुको अमेरिका जाने सपना भने बिचबाटैमै तुहियो ।

मलावीबाट यसरी तुहियो अमेरिका जाने सपना
२६ कार्तिक २०७६ मंगलबार
काठमाडौं