कल्पना भट्टराई

कल्पना भट्टराई नेपाल म्यागजिनकी सम्वाददाता हुन् ।

कल्पना भट्टराईका लेखहरु
परीक्षणमा ढिलाइ हुँदा हैरानी

कोरोनाको आशंका गर्दै उनलाई आइसोलेसन वार्डमा भर्ना गर्‍यो । उनको गुनासो छ- व्यक्तिसँग कुरा गरेकै भरमा कोरोना आशंका गरियो, दु:ख दिइयो ।

समाजको हेलाले संक्रमितलाई झन् पीडा

संक्रमित हुनेबित्तिकै आफन्त र छिमेकीले गर्ने व्यवहार नै परिवर्तन भयो । आज कोठामा एक्लै थुनिएर बस्‍नु पर्दा उनलाई ठूलै अपराध गरेजस्तै बोध हुन्छ ।

सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म कोरोना भाइरसको मनोवैज्ञानिक सन्त्रास

विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाको मनोवैज्ञानिक त्रास सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म छ । तर टेकु अस्पतालमा बिरामी त परै जाओस्, एप्रोन लगाएका डाक्टर र नर्स बिनामास्क खुलेआम घुमिरहेका देखिन्छन् ।

टेकु जानै मान्दैनन् बिरामी

सरकारले कोरोनाको उपचारका लागि तयारी गरेको दाबी गरे पनि प्रदेशका अस्पतालमा पर्याप‍प्त मात्रामा आइसोलेसन कक्ष, आईसीयु, पीईई प्रोटोकल र दक्ष जनशक्ति छैनन् ।

जापान रोजगारी आफूलाई दिन मन्त्री रिझाउँदै म्यानपावर

वैदेशिक रोजगार व्यवसायी संघको टोली १३ फागुनमा श्रममन्त्री रामेश्वर राय यादवलगायतको टोली भेट्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुग्यो ।

कोठी नं ६४

दिल्लीको जीबीरोडमा यसरी बेचिन्छन् नेपाली महिला

क्रसर डनले निमोठेको आवाज

क्रसर डनहरूको दबदबा यतिसम्म छ कि उनीहरू आफ्नो विरोधमा आवाज उठाउनेहरूलाई कुटपीट र अंगभंग त परै जाओस्, ज्यानै लिन पनि पछि पर्दैनन् ।

LOAD MORE