समसामयिक

तेन्जिङ र हिलारीको सम्झनामा

न्युजिल्यान्डका नागरिक एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखरमा राखेको पहिलो पाइलोले आज पनि उत्तिकै महत्त्व राख्छ। किम्फमा उनीहरूको सम्झना भइरहेको छ ।

तेन्जिङ र हिलारीको सम्झनामा
२७ मंसिर २०७६ शुक्रबार
काठमाडौं