समसामयिक

आफू अनुकूल प्रदेश राजधानी तोक्न पार्टी हस्तक्षेपको निम्‍तो

केन्द्रले अधिकार नदिएको र निरन्तर हस्तक्षेप गरेको गुनासो गर्ने मुख्यमन्त्रीहरू आफू अनुकूल प्रदेश राजधानी निर्णय गराउन भने पार्टी केन्द्र गुहार्दै ।

आफू अनुकूल प्रदेश राजधानी तोक्न पार्टी हस्तक्षेपको निम्‍तो
१८ पुस २०७६ शुक्रबार
काठमाडौं