समसामयिक

फेरि पनि मुस्लिम समुदायमाथि प्रहार

कोरोना महासंङ्कटमा मुस्लिम समुदायप्रति नै घृणा जगाउने अफवाह

फेरि पनि मुस्लिम समुदायमाथि प्रहार
१४ दिन क्वारेन्टाइन बसाई पश्चात घर फर्किँदै गरेकाहरू । पर्सामा तीनजना भारतीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका ८१ जनालाई १४ दिन क्वारेन्टाइनमा राखिएको हो ।  सफल खतिवडा/रासस
११ वैशाख २०७७ बिहीबार
काठमाडौं