अन्तर्वार्ता

श्रममन्त्री गोकर्ण विष्टसँग नेपाल वार्ता : ‘शोषणको परिपाटी जोगाउन लाग्दिनँ’

देशभित्र रोजगारी अभावमा रोजीरोटीका लागि विदेसिने युवाको हितमा काम गर्नु सरकारको दायित्व हो । त्यस्ता युवा नठगीकन शून्य लागतमा जाने वातावरण निर्माणको प्रयास भइरहेको छ ।

श्रममन्त्री गोकर्ण विष्टसँग नेपाल वार्ता : ‘शोषणको परिपाटी जोगाउन लाग्दिनँ’
२८ श्रावण २०७६ मंगलबार
काठमाडौं