सरी शृंखला
प्रचण्ड (जंगेको शैलीमा) : के हो कमरेड ? त्यस्तो ट्वीट गरिदिने ? दुनो त तपाईंले पनि सोझ्याउनुभएको हो, मैले पनि सोझ्याएकै हो । तपाईंले मलाई भनेको कि आफैँलाई ?
प्रचण्ड (जंगेको शैलीमा) : के हो कमरेड ? त्यस्तो ट्वीट गरिदिने ? दुनो त तपाईंले पनि सोझ्याउनुभएको हो, मैले पनि सोझ्याएकै हो । तपाईंले मलाई भनेको कि आफैँलाई ?
ओली (शान्त भावमा) : आ... है । मैले अर्कै थोक सोचेको थिएा । तर, सचिवालयका साथीहरुले त्यस्तो भाषामा ट्वीट गर्दिएछन् । मैले पछि मात्र चाल पाएा ।
प्रचण्ड : तपाईं आफैँ ट्वीटर चलाउनुहुन्न ?
ओली : म चलाउादिना । ह्यान्डिल मात्र मेरो हो, चलाउने त साथीहरु हुन् । (हाँसो)
प्रचण्ड : म पनि कहाँ चलाउँछु त ? मेरो पनि त्यही हालत हो । (हाँसो)
ओली : सरी... माइन्ड नगर्नूस् ।
(अभिनय गर्दै)
प्रचण्ड : माइन्ड नगर्नूस्... सरी ।
ओली : यस्तै हो, सरी ।
प्रचण्ड : भइहाल्छ, सरी । ...
(त्यसपछिका पौने तीन घन्टा सरी–सरी भन्दाभन्दै सकिएछ ।)
सम्बन्धित
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दै...
गँजडी संसद्मा गाँजा विधेयक
अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्ने हो । तर उन...
मेसिन ल्याउनुअघि नै पैसा छाप्न थालेपछि...
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि च...
सरकार त चलिरहेको छ नि, सानो उपलब्धि हो यो ?
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई...
अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक न...
गुटहरूको अन्त्य
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा...