सरी शृंखला
प्रचण्ड (जंगेको शैलीमा) : के हो कमरेड ? त्यस्तो ट्वीट गरिदिने ? दुनो त तपाईंले पनि सोझ्याउनुभएको हो, मैले पनि सोझ्याएकै हो । तपाईंले मलाई भनेको कि आफैँलाई ?

प्रचण्ड (जंगेको शैलीमा) : के हो कमरेड ? त्यस्तो ट्वीट गरिदिने ? दुनो त तपाईंले पनि सोझ्याउनुभएको हो, मैले पनि सोझ्याएकै हो । तपाईंले मलाई भनेको कि आफैँलाई ?
ओली (शान्त भावमा) : आ... है । मैले अर्कै थोक सोचेको थिएा । तर, सचिवालयका साथीहरुले त्यस्तो भाषामा ट्वीट गर्दिएछन् । मैले पछि मात्र चाल पाएा ।
प्रचण्ड : तपाईं आफैँ ट्वीटर चलाउनुहुन्न ?
ओली : म चलाउादिना । ह्यान्डिल मात्र मेरो हो, चलाउने त साथीहरु हुन् । (हाँसो)
प्रचण्ड : म पनि कहाँ चलाउँछु त ? मेरो पनि त्यही हालत हो । (हाँसो)
ओली : सरी... माइन्ड नगर्नूस् ।
(अभिनय गर्दै)
प्रचण्ड : माइन्ड नगर्नूस्... सरी ।
ओली : यस्तै हो, सरी ।
प्रचण्ड : भइहाल्छ, सरी । ...
(त्यसपछिका पौने तीन घन्टा सरी–सरी भन्दाभन्दै सकिएछ ।)