शैली
महेश प्रधान
२ फाल्गुन २०७६ शुक्रबार
काठमाडौं
गुलाबी मैता
गुलाबी पहिरनमा सजिएकी छन्, मोडल मैता देवकोटा । गहुँगोरो वर्णकी मैतालाई गुलाबी रङको वनपिसमा सुन्दर र आकर्षक देखिएकाे छ।

गुलाबी रङ अर्थात् प्रेमागनको रङ, नारीको रङ । यो रातोजस्तो आक्रामक हुँदैन बरु सूक्ष्म र सौम्य हुन्छ । यही हल्का गुलाबी पहिरनमा सजिएकी छन्, मोडल मैता देवकोटा । गहुँगोरो वर्णकी मैता गुलाबी रङको वनपिसमा सुन्दर र आकर्षक देखिएकी छन् । त्यसमाथि उनको गुलाबी ओठ र आँखाको त कुरै नगरौँ, जसले सुनमा सुगन्ध थप्ने काम गरेको छ ।