गुलाबी मैता
गुलाबी पहिरनमा सजिएकी छन्, मोडल मैता देवकोटा । गहुँगोरो वर्णकी मैतालाई गुलाबी रङको वनपिसमा सुन्दर र आकर्षक देखिएकाे छ।
गुलाबी रङ अर्थात् प्रेमागनको रङ, नारीको रङ । यो रातोजस्तो आक्रामक हुँदैन बरु सूक्ष्म र सौम्य हुन्छ । यही हल्का गुलाबी पहिरनमा सजिएकी छन्, मोडल मैता देवकोटा । गहुँगोरो वर्णकी मैता गुलाबी रङको वनपिसमा सुन्दर र आकर्षक देखिएकी छन् । त्यसमाथि उनको गुलाबी ओठ र आँखाको त कुरै नगरौँ, जसले सुनमा सुगन्ध थप्ने काम गरेको छ ।
सम्बन्धित
बत्तीसपुतलीमा रहेको द्वारिकाज हेरिटेज होटल हो । होटलभित्र पस्दा प्राचीन मल्लकालीन दरबार पु...
मल्लकालीन रेनासा द्वारिकाज
शरीरमा तिखो धातुले खोपेर विभिन्न बुट्टा बनाउने हजारौँ वर्ष पुरानो चलनको आधुनिक रुप...
शरीर रंगाउने शैली
महिला उद्यमीलाई प्रवर्द्धन गर्ने ढुकु स्टोर ...
ढुकु अर्थात् कला र सीपको समायोजन
पुरानो बानेश्वरको भीमसेनगोलामा सुरु भएको ‘चिया घर’ का अहिले मध्यबानेश्वर, कुमारीपाटी, पुतल...
सहरको एउटा चर्चित चिया अड्डा
फोटो पत्रकार चन्द्रबहादुर आलेले खिचेका १२ तस्बिरले दुवै हात गुमाएकी सविताले पढाइमा प्राप्त...
साहसी सविताको कथा तस्बिरमा
कुनै फेसन कहिल्यै पुरानो हुँदैन । जस्तो, लेदरको ज्याकेट । फेसनको यही महत्त्व बुझेर होला, म...