शैली
८ फाल्गुन २०७६ बिहीबार
लेदरको ज्याकेट
कुनै फेसन कहिल्यै पुरानो हुँदैन । जस्तो, लेदरको ज्याकेट । फेसनको यही महत्त्व बुझेर होला, मोडल विशाखा पाण्डे यो साता कालो लेदरको ज्याकेटमा सजिएकी छन् ।

कुनै फेसन कहिल्यै पुरानो हुँदैन । जस्तो, लेदरको ज्याकेट । फेसनको यही महत्त्व बुझेर होला, मोडल विशाखा पाण्डे यो साता कालो लेदरको ज्याकेटमा सजिएकी छन् । फूलबुट्टे वनपिसमा कालो लेदर झनै सुहाएको छ ।