शंखमूलको बर्गर
शंखमूलमा रहेको द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन रेस्टुराँले काठमाडौँका अन्य ठाउँमा १० वटा शाखा विस्तार गरेको छ ।
भोक लागेका बेला तात्तातो, छिटो र मीठो खान पाए कति रमाइलो होला ! यसको विकल्प हो, द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन रेस्टुराँ । शंखमूलमा रहेको रेस्टुराँले काठमाडौँका अन्य ठाउँमा १० वटा शाखा विस्तार गरेको छ । यसको ग्रील चिकेन बर्गर ग्राहकमाझ चर्चित छ । भोको पेटलाई शान्त पार्न सस्तो र मीठो बर्गर खान जाने कि ?
सम्बन्धित
बत्तीसपुतलीमा रहेको द्वारिकाज हेरिटेज होटल हो । होटलभित्र पस्दा प्राचीन मल्लकालीन दरबार पु...
मल्लकालीन रेनासा द्वारिकाज
शरीरमा तिखो धातुले खोपेर विभिन्न बुट्टा बनाउने हजारौँ वर्ष पुरानो चलनको आधुनिक रुप...
शरीर रंगाउने शैली
महिला उद्यमीलाई प्रवर्द्धन गर्ने ढुकु स्टोर ...
ढुकु अर्थात् कला र सीपको समायोजन
पुरानो बानेश्वरको भीमसेनगोलामा सुरु भएको ‘चिया घर’ का अहिले मध्यबानेश्वर, कुमारीपाटी, पुतल...
सहरको एउटा चर्चित चिया अड्डा
फोटो पत्रकार चन्द्रबहादुर आलेले खिचेका १२ तस्बिरले दुवै हात गुमाएकी सविताले पढाइमा प्राप्त...
साहसी सविताको कथा तस्बिरमा
कुनै फेसन कहिल्यै पुरानो हुँदैन । जस्तो, लेदरको ज्याकेट । फेसनको यही महत्त्व बुझेर होला, म...