शैली
८ फाल्गुन २०७६ बिहीबार
काठमाडौं
शंखमूलको बर्गर
शंखमूलमा रहेको द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन रेस्टुराँले काठमाडौँका अन्य ठाउँमा १० वटा शाखा विस्तार गरेको छ ।

भोक लागेका बेला तात्तातो, छिटो र मीठो खान पाए कति रमाइलो होला ! यसको विकल्प हो, द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन रेस्टुराँ । शंखमूलमा रहेको रेस्टुराँले काठमाडौँका अन्य ठाउँमा १० वटा शाखा विस्तार गरेको छ । यसको ग्रील चिकेन बर्गर ग्राहकमाझ चर्चित छ । भोको पेटलाई शान्त पार्न सस्तो र मीठो बर्गर खान जाने कि ?