स्मरण

सत्यजितको संसार

त्यहीँ मैले पहिलोपटक भेटेको थिएँ, नवेन्दु दा । पूरा नामथर नवेन्दु घोष । उनी सिनेमा लेख्थे, सिनेमालाई कथाको ढाँचामा पटकथामा रूपान्तरित गर्थे तर धीमा स्वरमा साना–साना कुरा भन्थे, जुन बुझ्दा ठूलो लाग्थ्यो ।

सत्यजितको संसार
२५ कार्तिक २०७३ बिहीबार
काठमाडौं