अन्य

मखमली प्रेम

गीत गाउँदा जवानी फर्किएको अनुभव हुन्छ प्रेमध्वजलाई । ‘सफ्ट मेलोडी’ अर्थात् मखमली स्वरका लागि चिनिएका प्रेमध्वज झन् झन् फुर्तिला हुन पुग्छन् ।

मखमली प्रेम
२९ चैत्र २०७३ मंगलबार
काठमाडौं