मल्टिमिडिया

कोरोनाविरुद्ध लड्न हामी कति सक्षम ? #Video

नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन । तर आएको छ कि छैन भन्नलाई हामीले पर्याप्त मात्रामा जाँचेकै छैनौँ ।

कोरोनाविरुद्ध लड्न हामी कति सक्षम ? #Video
डा. अनुप सुवेदी । सरोज बैजु
संग्रहसेयर
२४ फाल्गुन २०७६ शनिबार
काठमाडौं