इतिहास

लुम्बिनी र कपिलवस्तुको पहिचान

शाक्यमुनि गौतम बुद्धको जन्म थेरवाद मत अनुसार ६२३ इसापूर्वमा भएको हो। तर, केही बौद्ध मत र विश्लेषकका अनुसार उहाँको जन्म ५६५ इसापूर्व आसपास भएको भन्ने छ।

लुम्बिनी र कपिलवस्तुको पहिचान
संग्रहसेयर
२७ पुस २०७१ आइतबार