यी घटनाहरू छुटाए हाम्रो इतिहास अधुरो हुनेछ
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ठूलो नाका बन्थ्यो
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ठूलो नाका बन्थ्यो
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य इतिहास हुँदाहुँदै किंवदन्तीहरू पछ्याउनेको धुइरो किन लाग्छ ?
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिंगो विश्वमा प्रभाव पार्न सक्ने विशिष्ट छविका कारण उनको नेपाल आगमनले अन्तर्राष्ट्रिय मञ्चमा ठूलो सांकेतिक अर्थ राख्दथ्यो ।
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजातन्त्र सेनानी तामाङप्रति श्रद्धान्जलीस्वरुप प्रस्तुत छ, २६ मंसिर २०६७ मा नेपाल म्यागजिनमा प्रकाशित उनको संस्मरण :
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना गर्न सकौँला त ?
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडिएको छ ।
कुनै एक मुलुकको राष्ट्राध्यक्षको पार्थिव शरीरमा राष्ट्रिय सम्मानका नाममा कुनै अर्को दोस्रो मुलुकको राष्ट्रिय झन्डा नै ओढाउनु भने विचित्र देखिन्छ ।
बराजु, बाजेदेखि, बुबासम्म हुलाकको सेवामा
इतिहास र संस्कृति विषयको अध्ययन र निजामती सेवा प्रवेशको पहिलो चरणमै नेपाल म्युजियममा पोस्टिङ (०२३) भएकाले मलाई संग्रहालयप्रति अझ बढी रुचि जाग्यो ।
पृथ्वीनारायणको जन्मदिनमा बिदा कटौती गर्ने प्रधानमन्त्रीले कीर्तिपुरको लडाइँमा प्राण उत्सर्ग गरेका कालु पाँडेको प्रशंसामा सालिकको प्रतिष्ठा किन गर्नुपर्यो भन्ने प्रश्न उठेको छ ।
४९ वर्षअघि भक्तपुरको दरबार स्क्वायरमा सारंगी रेटेर गीत गाउँदै गरेका बालकहरू ।
६ दशकअघि राजधानीको बौद्ध क्षेत्र ।
काठमाडौँमा चलेका सिनेमालाई तिनको कथावस्तुका आधारमा बाँडेर हेर्ने हो भने एक तिहाइ धार्मिक र ऐतिहासिक विषयवस्तुमा केन्द्रित सिनेमा देखाइएका थिए । बाँकी दुई तिहाइ सिनेमाका विषयवस्तु प्रेम, रोमान्स र अन्य सामाजिक विषय थिए, केही त रिलिज भएको वर्ष धेरै पैसा कमाएका (हिट) सिनेमासमेत थिए ।
राजा वीरेन्द्रले कुतूहलपूर्वक सोधे, “होइन ए डाक्टर, आधुनिक साधन नै नभईकन तिमी बीपीलाई यति कडा रोग छ भनी लेख्छौ ? यही एउटा स्टेथेस्कोपको भरमा यति कडा रोग छ भनेर कसरी थाहा पायौ हँ ?”
रूपकराज शर्माले चोरिनबाट यसरी बचाए भूपतीन्द्र मल्लको मूर्ति
गुमनाम रानी सरला, पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी छाड्ने बेला दोस्रोपटक चर्चाको केन्द्रमा रहिन् ।
भूकम्पपछिको उत्खननले काष्ठमण्डपको ऐतिहासिकताको नवीन अध्यायको खुलासा
उपत्यकाका तीन दरबार स्क्वायर वसन्तपुर, भक्तपुर अनि पाटनकै रूप र बनोट फेरिएको छ, त्यहाँका कति सम्पदा त लोप नै भएका छन् । यी दरबार क्षेत्रका १९९० भन्दा अगाडि र पछाडिका तस्बिरहरू जुधाएर हेर्दा प्रस्टै हुन्छ ।
मल्लकालीन मन्दिरलाई मौलिक स्वरूपमा पुन:निर्माण गर्ने तयारी
दोस्रो विश्वयुद्धका क्रममा सन् १९४४ मा जापानविरुद्धलड्न बर्माको सिमानामा पुगेका गोर्खा सैनिक ।