इतिहास

ग्रिक मिथकजस्तै जोभानसिं फागोको युद्ध वर्णन

जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य इतिहास हुँदाहुँदै किंवदन्तीहरू पछ्याउनेको धुइरो किन लाग्छ ?

ईलेनोर रुजबेल्टको त्यो नेपाल भ्रमण

ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिंगो विश्वमा प्रभाव पार्न सक्ने विशिष्ट छविका कारण उनको नेपाल आगमनले अन्तर्राष्ट्रिय मञ्चमा ठूलो सांकेतिक अर्थ राख्दथ्यो ।

२००७ सालको क्रान्तिका साक्षीको अवसान [नेपाल अर्काइभ]

२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजातन्त्र सेनानी तामाङप्रति श्रद्धान्जलीस्वरुप प्रस्तुत छ, २६ मंसिर २०६७ मा नेपाल म्यागजिनमा प्रकाशित उनको संस्मरण :

????
बंगाल-बिहारमा अनिकाल लाग्दा नेपालले खाद्यान्‍न निर्यात गरेको त्यो बेला

यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना गर्न सकौँला त ?

राजा त्रिभुवनको शवमा भारतीय राष्ट्रिय झन्डा !

कुनै एक मुलुकको राष्ट्राध्यक्षको पार्थिव शरीरमा राष्ट्रिय सम्मानका नाममा कुनै अर्को दोस्रो मुलुकको राष्ट्रिय झन्डा नै ओढाउनु भने विचित्र देखिन्छ ।

संग्रहागारदेखि संग्रहालयसम्म

इतिहास र संस्कृति विषयको अध्ययन र निजामती सेवा प्रवेशको पहिलो चरणमै नेपाल म्युजियममा पोस्टिङ (०२३) भएकाले मलाई संग्रहालयप्रति अझ बढी रुचि जाग्यो ।

कालु पाँडेको महिमा, पृथ्वीनारायणको लघिमा

पृथ्वीनारायणको जन्मदिनमा बिदा कटौती गर्ने प्रधानमन्त्रीले कीर्तिपुरको लडाइँमा प्राण उत्सर्ग गरेका कालु पाँडेको प्रशंसामा सालिकको प्रतिष्ठा किन गर्नुपर्‍यो भन्ने प्रश्न उठेको छ ।

????
सारंगी रेटौँला...

४९ वर्षअघि भक्तपुरको दरबार स्क्वायरमा सारंगी रेटेर गीत गाउँदै गरेका बालकहरू ।

????
पहिलो सिनेमा घरको कथा : ‘फस्ट सो’ मा सधैँ राजा

काठमाडौँमा चलेका सिनेमालाई तिनको कथावस्तुका आधारमा बाँडेर हेर्ने हो भने एक तिहाइ धार्मिक र ऐतिहासिक विषयवस्तुमा केन्द्रित सिनेमा देखाइएका थिए । बाँकी दुई तिहाइ सिनेमाका विषयवस्तु प्रेम, रोमान्स र अन्य सामाजिक विषय थिए, केही त रिलिज भएको वर्ष धेरै पैसा कमाएका (हिट) सिनेमासमेत थिए ।

बन्दी बीपीसँग वीरेन्द्रको वार्ता

राजा वीरेन्द्रले कुतूहलपूर्वक सोधे, “होइन ए डाक्टर, आधुनिक साधन नै नभईकन तिमी बीपीलाई यति कडा रोग छ भनी लेख्छौ ? यही एउटा स्टेथेस्कोपको भरमा यति कडा रोग छ भनेर कसरी थाहा पायौ हँ ?”

अब यस्तो कहिल्यै नहोस्

उपत्यकाका तीन दरबार स्क्वायर वसन्तपुर, भक्तपुर अनि पाटनकै रूप र बनोट फेरिएको छ, त्यहाँका कति सम्पदा त लोप नै भएका छन् । यी दरबार क्षेत्रका १९९० भन्दा अगाडि र पछाडिका तस्बिरहरू जुधाएर हेर्दा प्रस्टै हुन्छ ।

बर्मामा बहादुर गोर्खा :

दोस्रो विश्वयुद्धका क्रममा सन् १९४४ मा जापानविरुद्धलड्न बर्माको सिमानामा पुगेका गोर्खा सैनिक ।

????
LOAD MORE