विचार

[आवरण टिप्पणी] धनी बन्ने दलाल काइदा

छिटो धनी बन्ने अहिलेको सोच हो । त्यसले दलाल पुँजी पनि जन्मायो । दुई नम्बरी, घुसखोरी, कमिसनखोरी, जबर्जस्ती । यी र यस्ता सोचले पैसावाल नै जन्मायो । तर, इज्जतवाल जन्माएन । विनयी बनाएन । यो स्थिति बदल्न शिक्षालय प्रवेश हुनासाथ बचत गर्ने र कमाउने प्रबन्ध गर्नुपर्छ ।

[आवरण टिप्पणी] धनी बन्ने दलाल काइदा
४ वैशाख २०७५ मंगलबार
काठमाडौं