परिहास

अब अक्सिजन निर्यात

हाम्रा प्रधानमन्त्री आइडियाका खानी । जुनसुकै अवस्थामा जहाँ पनि उनलाई ठाउँको ठाउँ आइडिया फुरिहाल्छ । हालैको कुरा हो– वातावरण दिवसमा रुख रोप्न पुगेका प्रधानमन्त्रीले भने, “मलाई यौटा खतरा आइडिया फुर्‍या छ ।”

अब अक्सिजन निर्यात
३० जेष्ठ २०७५ बुधबार
काठमाडौं