व्यंग्य

[झटारो] तरकारीमाथि सरकारी अनुगमन

यसपालि गाईजात्रा कार्यक्रम गरेनन् कलाकारहरूले । तर, केही छैन । हामीलाई रमिताको खाँचो पनि छैन । सरकार र व्यवसायीहरूको संयुक्त प्रस्तुतिमा अनेकन अनौठा नाटक चलिरहेका छन् बजारमा ।

[झटारो] तरकारीमाथि सरकारी अनुगमन
१४ भाद्र २०७५ बिहीबार
काठमाडौं