सात प्रदेशमा सप्तरंगी
कार्यक्रममा रामकृष्ण ढकाल, प्रमोद खरेल, इन्दिरा जोशी, पशुपति शर्मा, कमेडियन सन्दीप क्षत्री, नृत्यांगना अञ्जली अधिकारी र खेलाडी दीपक विष्ट सहभागी हुनेछन् ।
कलाकार र खेलाडीको सहभागितामा सातै प्रदेशमा ‘सीएमसी सप्तरंगी, म्युजिकल जर्नी–२०१९’ नामक सांगीतिक कार्यक्रम गरिने भएको छ । १८ माघदेखि २ फागुनसम्म हुने सांगीतिक कार्यक्रमको मूल नारा ‘सात प्रदेश र सात हामी’ छ । कार्यक्रममा रामकृष्ण ढकाल, प्रमोद खरेल, इन्दिरा जोशी, पशुपति शर्मा, कमेडियन सन्दीप क्षत्री, नृत्यांगना अञ्जली अधिकारी र खेलाडी दीपक विष्ट सहभागी हुनेछन् । प्रदेश १ झापाको दमक, प्रदेश २ को जनकपुर, प्रदेश ३ को नारायणगढ, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा कार्यक्रम हुने गृष्मा ब्रोडकास्टिङले जनाएको छ ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...