कला

मिथिला झलकमा काठमाडौँ

काठमाडौँका मन्दिर, मसानघाटलगायत मासिँदै गएका भौतिक सम्पदा, जनजीवन र संस्कृतिलाई उनले मिथिला शैलीमा उतारेका छन् । यो उनको १६ औँ एकल प्रदर्शनी हो ।

मिथिला झलकमा काठमाडौँ
संग्रहसेयर
२१ माघ २०७५ सोमबार
काठमाडौं